November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रचण्ड, नेपालसहितका नेताले बुझाए निर्वाचन आयोगमा २९७ केन्द्रीय सदस्यको हस्ताक्षर

2.1K

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले २९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई जानकारी गराएका छन्।

उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरु आयोग कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन्। 

माइतीघर मण्डलाबाट उक्त समूहका केन्द्रीय सदस्य, विघटित प्रतिनिधि सभा सदस्य र अन्य जनवर्गीय संगठनका नेता कार्यकर्तासहित आयोग पुगेका हुन्। 

Advertisement