November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाःलाम ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न

9.1K

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘मारोती फुङ’को रेकर्डिङ सम्पन्न भएको छ । पाःलाम काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा गरेकर्ड रिएको हो ।

सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन रहेको उक्त पाःलाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोको स्वर रहेको छ । यस्तै, मोनि ताम्लिङको एरेन्ज रहेको छ ।

शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेको उक्त पाःलाम याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक हुने गायक वनेमले जानकारी दिए ।

Advertisement