November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘विदेश विदेश भनेर जेठा’ गीत सार्वजनिक

4.7K

काठमाडौं । रचना रिमालको स्वर रहेको ‘विदेश विदेश भनेर जेठा’ बोलको गीत सार्वजनिक भएको छ । डिबी कुलुङको शब्द र संगीत रहेको उक्त गीतको संयोजन मनोज साङ्सोनले गरेका हुन् । यस्तै, मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

झस्केलो क्रियशनको प्रस्तुति रहेको उक्त गीतलाई मदन कुलुङ राईले निर्माण गरेका हुन् ।

केहिदिन अघि सार्वजनिक भएको सो गीतले दर्शकको मन जितिरहेको छ । भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Advertisement