November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा गोली चल्दा ४ जना मारिए

4.6K

काठमाडौं । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ ।

२२ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।

गोली चलाउने युवक आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए ।

Advertisement

त्यसपछि अन्धाधुन्द गोली चलाएका थिए ।