November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपामा लडाई सुरु भयो चुनाव चिन्ह ‘सूर्य’को

11.4K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षबीच चुनाव चिन्हको लडाई सुरु भएको हो।

आफ्नो पक्ष आधिकारिक नेकपा भएको र सूर्य चुनाव चिन्ह पनि आफूले नै पाउनुपर्ने दाबीसहित बुधबार बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग पुगेको छ। यसअघि नै ओली पक्ष पनि सोही दाबी गर्दै आयोगमा पुगेको थियो।

प्रचण्ड नेपाल पक्षबाट निर्वाचन आयोग जानेमा मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लिलामणि पोखेरल छन्। 

Advertisement

मंगलबार ओली पक्षले केन्द्रीय समितिका सदस्य र लगायतका आवश्यक प्रमाण लिएर निर्वाचन आयोग पुगेको थियो।