November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानकाे राजदूतमा सुवेदी नियुक्त

2.7K

काठमाडाैं : नेपाल सरकारले जापानका लागि नेपालका आवासीय राजदूत पदमा डा. दुर्गाबहादुर सुवेदीलाई नियुक्त गरेकाे छ।​

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूत पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका छन्।

Advertisement