काठमाडौं । निर्देशक केशव राज भट्टको निर्देशन रहेको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
गिता गीरीको शब्द, प्रताप दासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रताप दासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् ।
प्रिन्स चौहान र समरिका ढकालको अभिनय रहेको भिडियोमा बुद्ध थापाले खिचेका हुन् ।