November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मणिपुरको पहिरोमा २९ जनाको मृत्यु

2.3K

काठमाडौं । भारतपुरको मणिपुरस्थित नोने जिल्लामा पहिरोमा परेर २९ जनाको मृत्यु भएको छ ।

३४ जना अझै बेपत्ता छन् । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका छन् ।

Advertisement