November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद विघटनविरुद्ध बानेश्वरमा प्रचण्ड–नेपाल समूहका सांसदको हस्ताक्षर संकलन

3.2K

काठमाडौं- संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन्। 

विघटित संसद्का सांसदहरूसँग छलफल गर्न बानेश्वर पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले हस्ताक्षर संकलन सुरु गरेका हुन्।

संसद् भवनको एक हलमा हुन लागेको भेलामा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेपाल पनि पुगेका छन्।

Advertisement