November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बजेटमाथि तीन दिन छलफल हुने

2.1K

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा तीन दिन छलफल हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ र १९ गते छलफलका लागि समय तोकेका छन् । छलफलमा भाग लिनका लागि भाग लिन हरेक पार्टीका संसदीय दलले बैठक बस्नु एक घण्टा नाम उपलब्ध गराइदिन सभामुख सापकोटाले अनुरोध गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेका छन् ।

Advertisement