November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद् विघटनपछि राजीनामा दिँदै मन्त्री पुन

2.4K

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्।

आइतबार सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्न लागेको जानकारी ऊर्जमन्त्री वर्षमान पुनले जानकारी दिए। 

सरकारमा पूर्व माओवादीका तर्फबाट वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र ऊर्जामन्त्री पुनले राजीनामा दिने तयारी गरेका हुन्। 

Advertisement