November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस

3.6K

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै राईलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय गरिएको हो।

संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन। सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय स्रोतले जनाएको छ।

Advertisement