November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बैसाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

2.5K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा प्रतिनिधि सभा सदस्यका लागि चुनाव गर्ने प्रस्ताव गरेका छन्। 

मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गराएसँगै राष्ट्रपतिसँग भेट्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेका हुन्। तर यसबारे प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयले आधिकारिक रूपमा पुष्टि भने गरेका छैनन्। 

राष्ट्रपतिबाट संसद् विघटन गर्ने सरकारको प्रस्ताव अनुमोदन हुन बाँकी छ। 

Advertisement