November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुन् कांग्रेसको आग्रह

2.2K

काठमाडौं- नेपाली कांग्रेसलले लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कमदको राजनीति प्रतिवाद गर्ने बताए।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ l संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं’, ट्विटरमा शर्माले लेखेका छन्।

शर्माले अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्।

Advertisement