November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद् विघटनको सिफारिससँगै हाइ अलर्टमा ४ वटै सुरक्षा निकाय

2.5K

काठमाडौं- मन्त्रिपरिषद्‍ बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन्।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो। 

Advertisement