November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रणवीर र आलिया विवाह बन्धनमा बाँधिए

2.2K

काठमाडौं : बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरले विवाह गरेका छन्।

बिहिबार उनीहरुले विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए।

रणवीर–आलियाको बिहेको बारेमा दुवै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए।  कयौँ पटक दुवैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो। 

Advertisement

कहिले दुवैको विवाह १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो।