November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल राष्ट्र बैंकको लिखित परीक्षा तालिका सार्वजनिक

2.3K

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Avatar
Avatar

Advertisement