November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प

4.2K

काठमाडाैं । जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।

भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

भूकम्पपछि झन्डै २० लाख  घरमा बिजुली अवरूद्ध भएको समाचार संस्था एएफपीले जनाएको छ।

Advertisement