November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भोलि बैंकहरु बन्द रहने, नेप्से बुधबार मात्रै खुल्ने

२०७८ फाल्गुन २३

1.9K

काठमाडाैं । फागुन २४ गते मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएको छ। अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बताए।

यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अब नेप्से बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए।

Advertisement