November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

3.4K

काठमाडौं । भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्नलाई फाँसीको सजाय सुनाएको हो ।

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो ।

त्यस्तै, अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको छ ।

Advertisement