November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तोलामा १२ सय बढ्यो सुन

4.3K

काठमाडौं :  सुन तोलामा १२ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १२ सयले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ।  चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँ निर्धारण भएको छ। ।

Advertisement