November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमसीसीको मुख्य कार्यकारी अधिकृतमा एलिस अलब्राइट चयन

3K

काठमाडौं । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ) मा एलिस अलब्राइट चयन भएकी छिन् । उनलाई अमेरिकी सिनेटबाट एमसीसीको (सीईओ) बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।

एमसीसीले एक प्रेस विज्ञप्ति मार्फत उनी सीईओमा चयन भएको जानकारी गराएको हो ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो, जसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग समेत गर्दै आएको छ

Advertisement