November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आफुलाई असहयोग गरेको भन्दै प्रधानमन्त्रीले मागे देव गुरुङको राजीनामा

2.4K

काठमाडौं  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्।

ओलीले आफूलाई असहयोग गरेको भन्दै गुरुङको राजीनामा मागेको नेकपा स्रोतले बताएको छ। गुरुङ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन्।

प्रतिनिधिसभामा प्रमुख सचेतक गुरुङले असहयोग गरेको भन्दै ओलीले केही दिनअघि बालुवाटारमा बोलाएर राजीनामा मागेका हुन्।   

Advertisement