November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्ने

4.7K

तेह्रथुम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले आफ्नो जम्मथलो आठराई गाउँपालिका–४ इवामा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको शुक्रबार शिलान्यास गर्ने तथ भएको एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वाले जानकारी दिए ।

बुधबार अध्यक्ष ओली तेह्रथुममै गएर शिलान्यास गर्ने भनिएपनि कोरोना संक्रमण देखिएकाले भर्चुअल रुपमा कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको हो ।

Advertisement