November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एकै दिन थपिए ५ हजार ८७ संक्रमित

2.8K

काठमाडौं : नेपालमा एकैदिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्। 

१३ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार २ सय ४ र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टाको अवधिमा ३ सय ६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको मन्त्रालयको विवरण छ । 

Advertisement