November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खुला केन्द्रीय सदस्यमा १५८९ गणनामा शशांकलाई ८३ प्रतिशत मत

3.7K

काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइराला करिब ८३ प्रतिशत मतसहित अग्रस्थानमा छन्।

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १५८९ मतगणना हुँदा कोइरालाले १३१३ मत पाएका छन्।

निवर्तमान महामन्त्री उनी शेखर कोइराला र शेरबहादुर देउवा दुबै प्यानलमा परेका थिए। ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन्।

Advertisement

९९ उम्मेदवार कसले कति मत पाए ? (सूचीसहित)