काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो ३ बजे हुने प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश गर्न लागेका हुन् ।
स्रोतका अनुसार प्रस्ताव पेश भएसँगै मतदान पनि भोलि नै हुनसक्ने उनले बताए ।