November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ

२०७८ कार्तिक १४

2.9K

धरान । डभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’ रहेका छन् ।

थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement