November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिकमा

2.5K

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको स्रोतले जनाएको छ ।

वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । दम रोगबाट पीडित उनका समस्या दोहोरिएको बताइएको छ ।

Advertisement