November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

3K

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो।

नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो।

Advertisement