November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिभरपुलको लगातार दोस्रो जित

4.7K

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लुभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो ।

लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे ।

Advertisement

लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७औँ स्थानमा छ ।