November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दुबई आउने नेपालीलाई नयाँ मापदन्ड जारी, कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने

2.9K

नेपालबाट युएईको शहर् दुबइ प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ।

युएई आउँदा ध्यान दिनुपर्ने कुराहरू :

Advertisement

१. दुवईको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs – Dubai ( GDRFA – D ) को वेभसाइटमा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ ।

दुवई प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति ( GDRFA Approval ) लिनुपर्नेछ ।