November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बार्सिलोनाको फराकिलो जित

2.6K

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डीपे, सुफ डेमीर र  रिकार्ड पुइगले गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।

Advertisement