काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन् ।
राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोगलगायतका संवैधानिक निकायमा २० जना पदाधिकारीलाई नियुक्त गरेकी हुन् ।
संवैधानिक परिषद्ले वैशाखमा उनीहरुको नियुक्तिको लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विना नै उनीहरुलाई नियुक्त गरिएको हो ।
यस्तो छ नियुक्ति विवरण
