काठमाडौँ – कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोगार्थ कुवेतमा रहेका ओखल्ढुङ्गेलीले जुटाए जन्मथलोलाई सहयोग
विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग जुटाएको छन् ।
बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी रोजगार तथा विभिन्न पेशा व्यावसायमा देश भन्दा बाहिर रहेका ओखल्ढुङ्गेलीले कोभिड महामारी विरुद्ध लड्नको लागि विभिन्न स्वास्थ्य सामाग्री आफ्नो जन्मथलोलाई सहयोग गर्न जुटेको थियो ।
यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई “ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि श्याम पराजुलीको कुवेत संयोजकत्वमा सहयोग संकलन अभियान मार्फत करिब नेपाली (५८७५४/- ) अनठाउन्न हजार सात सय चौन्न रुपैया संकलन गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ। यस्तो कठिन घडीमा पनि आफ्नो गाँस कटाएर सहयोग गर्नु हुने सहयोगी मनहरुलाई संयोजक पराजुलीले धन्यावाद दिएका छन्।
१- श्याम पराजुली कटुन्जे २५ केडी
२- भिमबहादुर थापामगर मानेभञ्ज्याङ् २० केडी
३- बिष्णुबहादुर पुलामीमगर मानेभञ्ज्याङ् १५ केडी
४- डमिन्द्र प्रसाद ओझा १० केडी
५- कुमारी पुलामीमगर १० केडी
६- बिष्णुमाया पुलामीमगर १० केडी
७- रितुराज पराजुली ५ केडी
८- दिपक पौडेल टारकेराबरी ५ केडी
९- कुमार गिरी बुङ्नाम ५ केडी
१०- के.पी अधिकारी ११ केडी
११-आकाश शेर्पा सिद्धिचरण ११ अल्ले. ५ केडी
१२- रामबहादुर थापामगर २० केडी
१३- सन्तोष ठटाल रुम्जाटार ५ केडी
१४- दिनेश गुरुङ सल्लेरी बेतिनी ५ केडी
रहेको छ।
Best Regardas
Aakash Sherpa