November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२४ घण्टामा ३ हजार ९९४ जनाले कोरोनालाई जिते

2K

काठमाडाैं- गत २४ घण्टाभित्र तीन हजार ९९४ जनाले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आसोलेसन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ।

Advertisement