November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

6.4K

काठमाण्डौं । गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।

पीसीआर परीक्षणपछि रिपोर्ट पोजिटिभ देखिएको हुनाले आफू अहिले आइसोलेसनमा रहेको बताएका छन् ।

उनले फेसबूक मार्फत आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोनाले भेटेको भन्दै केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन अनुरोध गरेका छन् ।

Advertisement