November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फ्रान्समा काेराेनाकाे तेस्राे लहर शुरु

3K

काठमाडाैं–फ्रान्समा काेराेनाकाे तेस्राे लहर शुरु भएकाे छ। फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्राे सरकारले देशमा तेस्राे लहर शुरु भएकाे बताएकाे छ।

राेयटर्सका अनुसार २४ हजार भन्दा धेरै संक्रमित थपिए भने १४५ जनाकाे मृत्यु भएकाे छ। आइतवार पुष्टि भएका अधिकाश संक्रमितलाई  आईसीयूमा भर्ना गर्नु परेकाे बताइएकाे छ। हाल ५९७८ जनाकाे उपचार आइसीयूमा भइरहेकाे छ।

तेस्राे लहरमा याे संख्या उल्लेख्य मात्रमा वढ्ने अनुमान सरकारले गरेकाे छ। फ्रान्समा संक्रमणका कारण १ लाख २ हजार ८ सय ५८ जनाकाे मृत्यु भएकाे छ।

Advertisement