November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानद्धारा म्यानमारलाई दिँदै आएको सहयोग रोक

2.6K

काठमाडौं–जापानले म्यानमारलाई दिँदै आएको आर्थिक सहायता दिन बन्द गर्ने घोषणा गरेको छ।

प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै सहयोग रोकेको जापानी अधिकारीले बताएका छन्।

जापान म्यानमारका लागि सबैभन्दा ठूलो दातृ मुलुक हो।

Advertisement

संसदमा सम्बोधन गर्दै जापानी विदेश मन्त्री तोसिमिचु मोटेगीले म्यानमारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र  भएको बताए। अब म्यानमारलाई नयाँ सहायता भने नदिइने उनले बताए। 

नयाँ सहायता मात्र रोकिने स्थानीय सञ्चार माध्यमले जनाएका छन्।