November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बढ्यो सुनको मूल्य

4.2K

काठमाडाैं–सुनको  मूल्य आज दुई सय रुपैयाँले बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य आज ८६ हजार ५० रुपैयाँ रहेको छ।

Advertisement

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले  घटेको छ। चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। गत शुक्रबार चाँदी १२ यस ३० रुपैयाँमा कारोबार भएको थियो।