November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भालेश्वर मन्दिरको दर्शन गर्दै करिश्मा (पाँच तस्वीर)

4.3K

काठमाडौं- सदावहार नायिकाको छवी बनाएकी करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन ।

सोमबार उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर दर्शन गरेका केही तस्वी फेसबुकमा पोस्ट गरेकी छिन् ।

उनको फेसबुक वालबाट लिएका केही तस्बिरहरु यस्ता छन्

Advertisement