November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको भाउमा सामान्य गिरावट

2.2K

 काठमाडौँ – सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement