November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

३ हजार २ सय परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि

6.1K

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १ सय ७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

३ हजार २ सय ५४ जनाको पिसिआर परिक्षण गर्दा १  सय ७ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विवरणअनुसार यही समयमा १ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। यस्तै आज ६० जनाले कोरोनालाई जितेका छन्।

हाल देशभर ५२ जना क्वारेन्टाइनमा र एक जना आइसोलेसनमा छन्। 

Advertisement