November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुनको मुल्य

3.2K

काठमाडौँ – सुनचाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।

Advertisement