November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतितोला ६ सय रुपैयाँका दरले घट्यो सुनको भाउ

२०७७ फाल्गुन २५

2.2K

काठमाडौँ – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

Advertisement

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।