November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा र ११ सैनिकको मृत्यु

२०७७ फाल्गुन २१

3.8K

काठमाडाैं–दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ।

हेलिकप्टर कुर्दी बाहुल्य रहेको बिट्टलिस प्रान्तको टाटवान शहर नजिकै दुर्घटनामा परेको अलजजिराले उल्लेख गरेको छ।

हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ। मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ। 

Advertisement