November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बम राखिएको हल्लापछि ताजमहल बन्द

२०७७ फाल्गुन २०

2.4K

काठमाडाैं– बम राखिएको भन्ने सूचनापछि भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बन्द गरिएकाे छ।

साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन्।

ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका भारतीय पत्रिका दैनिक भास्करकाे अनलाइन संस्करणले जनाएकाे छ।

Advertisement