November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनद्धारा नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा

२०७७ फाल्गुन १८

2.1K

काठमाडौँ – चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ ट्वीट गर्दै नेपाललाई थप आठ लाख खोप डोज पुर्याउने बताएकी हुन् । यसअघि चीनले ५ लाख डोज खोप दिने घोषणा गरेको थियो ।

राजदूत यान्छीले कोरोनाविरुद्ध विजय हासिल गर्न हातेमालो गर्दै अघि बढ्ने बताएकी छन् ।

Advertisement