November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतको निजी अस्पतालमा कोरोना विरुद्धको खोपको मूल्य २५०

२०७७ फाल्गुन १६

3.3K

काठमाडाैं– भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेकाे छ।

दैनिक भास्करका अनुसार प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) निर्धारण गरिएको हो। निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो।

मार्च १ देखि सुरु हुने दोस्रो चरणको अभियानमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ। यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ।

Advertisement